सरकारले अध्यायदेश फिर्ता लिनुपर्ने ओली–प्रचण्डको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज ओली निवास बालकोटमा डेढ घण्टा लामो भेटवार्ता भएको छ । सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि आज दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे गम्भीर छलफल भएको … Continue reading सरकारले अध्यायदेश फिर्ता लिनुपर्ने ओली–प्रचण्डको निष्कर्ष